औषधी/उपचार Archives | Page 12 of 71 | Khabarhub Khabarhub

बालबालिकामा किन बढ्दै छ कब्जियतको समस्या ?

पछिल्लो समय बालबालिकामा पेट दुख्ने, झाडापखाला लागिरहने, वाकवाकी लाग्ने र वान्ता गर्ने समस्या धेरै देखिँदै आएका छन्। बालबालिकामा एक महिनासम्म दिसा गर्न गाह्रो भएमा, गोटा परेमा वा कडा दिसा भए त्यसलाई कब्जियत भनिन्छ। फाइबर र रेसायुक्त खानपानको कमी, जंक तथा फास्टफुडको कारण बालबालिकामा कब्जियतको समस्या देखिने गरेको चिकित्सक बताउँछन्। बालबालिकामा कब्जियत किन हुन्छ ? कसरी…