Live on
Your Voice, Your Power
काठमाडौं – विगत १० वर्षदेखि काठमाडौंमा वायु प्रदूषणको मात्रा बढ्दो छ। तर सरकारको तर्फबाट यसलाई रोक्ने प्रयास अहिलेसम्म भएको छैन। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा प्रत्येक वर्ष वायु प्रदूषणका कारण हुने विभिन्न रोगबाट १० हजार मानिसले ज्यान गुमाइरहेका छन्। विज्ञका अनुसार काठमाडौं उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ। अहिले बिहानको…