Live on
Your Voice, Your Power
काठमाडौं– केही खानेकुराले विशेषरुपमा पुरुषको प्रजनन क्षमता बढाउनमा महत्वपूर्ण योगदान दिइरहेका हुन्छन । आज हामीले ती खानेकुराको बारमेमा उल्लेख गरेका छौं, जसले पुरुषहरुको यौन तथा प्रजनन क्षमता बढाउन मद्दत गर्छन् । स्याउः स्याउको सेवनले पुरुषको प्रजनन क्षमता बृद्धि गर्न मद्दत गर्छ । काजुः काजुमा अधिक मात्रामा ‘जिंक’ हुन्छ, जसले पुरुषको प्रजजन क्षमता बढाउन मद्दत गर्छ…