टिप्स Archives | Page 40 of 85 | Khabarhub Khabarhub

हाम्रो फोक्सोलाई सफा गर्न खानुपर्ने ८ चीज

एजेन्सी – हावामा बढेको प्रदुषणका कारण फोक्सोमा समस्या देखिनु सामान्य जस्तै छ । फोक्सोमा इन्फेक्सन भएमा विभिन्न प्रकारका समस्या हुन सक्छन् । त्यसैले फोक्सो सफा गर्नका लागि विभिन्न ८ उपाय गर्न सकिन्छ । प्राणायाम नियमित रुपमा प्राणायाम गर्दा फोक्सोमा हावा छिर्छ । यसले छातीमा जमेको बलगम हटाउँछ । नाकमा एक दुई थोपा शीशमको तेल हाल्ने…