टिप्स Archives | Page 39 of 85 | Khabarhub Khabarhub

नरिवल पानीका फाइदा : ह्याङओभर हटाउनेदेखि बुढोपना घटााउनेसम्म !

काठमाडौं – नरिवलको पानी स्वास्थ्यको लागि धेरै फाइदाजनक मानिन्छ । यसले शरीरलाई तागत मात्र दिँदैन्, बिषालु तत्वहरुबाट बचाउन सक्ने गुण पनि हुन्छ । नरिवलको पानी पिउँदा रोग प्रतिराधोत्मक क्षमता पनि बढ्ने चिकित्सकहरु बताउँछन् । जसले गर्दा रोगबाट सुरक्षित राख्नको लागि नरिवलको पानी एकदमै लाभदायक हुन्छ । यस्ता छन् नरिवल पानी पिउनुका फाइदा –बुढोपन घटाउनको लागि…