समाचार Archives | Page 181 of 402 | Khabarhub Khabarhub

सुदूरपश्चिममा थपिए १२४ कोरोना संक्रमित

काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ४९३ को नमूना परीक्षण गरिएकोमा १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बाजुरा र डडेलधुराका रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थपिएका संक्रमितसहत सुदूरपश्चिममा हालसम्म कुल सङ्क्रमितको संख्या ११ हजार ९९९ पुगेको छ । जसमा ९ हजार ६७६…