Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा बिहीबार साँझ थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितनव, पर्सा, बारा, रुपन्देही र सप्तरीका एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यलयहरुले पुष्टि गरेका हुन् । भरतपुर अस्पतालले विज्ञप्ति जारी गर्दै एकजना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । चितवनको रत्ननगर नगरपालिका– १३ का ६५…