समाचार Archives | Page 3 of 404 | Khabarhub Khabarhub

कर्णालीको पुलमा फसेकामध्ये दुई खच्चड मरे, आठवटालाई जीवितै निकालियो

काठमाडौं–कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए । जसमध्ये एउटा पुलमा फसेकै अवस्थामा मरेको हो । अर्को भने जाली काटेर नदीमा झारेपछि मरेको छ । दैलेखको आठबीस नगरपालिका…