समाचार Archives | Page 339 of 402 | Khabarhub Khabarhub

कोरोनाबाट बच्न कैलालीको सीमानामा हेल्थ डेक्स

कैलाली- कैलालीको टीकापुर नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) बाट बच्न उच्च सतर्कता अपनाउँदै वडा नं ९ स्थित सीमानाका खक्रौलामा हेल्थ डेस्क स्थापना गरेको छ । टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवर्द्धन उपशाखाको समन्वय र सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा नाकाबाट आउजाउ गर्नेमध्ये सम्भावित सङ्क्रमितलाई मध्यनजर गर्दै स्क्यानर मेसिनबाट जाँच भइरहेको जनस्वास्थ्य प्रवर्द्धन शाखा संयोजक बलबहादुर रावलले बताए ।…