Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले एमबीबीएस अध्ययनका लागि मेडिकल कलेजहरुले काठमाडौं उपत्यका भित्र ३८ लाख ५० हजार र उपत्यका बाहिर ४२ लाख ५० हजार शुल्क लिन पाउने व्यवस्था गरेको छ । यो व्यवस्था २०७५ साल असोज २६ गतेको मन्त्रिपरिषद् बैठकले निर्धारण गरेको शुल्क हो । तर मन्त्रिपरिषद्ले निर्णय गरेको उक्त व्यवस्थालाई वेवास्ता गर्दै निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग विभिन्न…