समाचार Archives | Page 392 of 402 | Khabarhub Khabarhub

अस्पतालले दिने सहुलियत उपभोग गर्न पाउँदैनन् ट्रमाका बिरामी

काठमाडौं- बर्दियाका पुष्पलाल थारुलाई वैशाख १२ गते खेत जोतेर घर फर्कंदै गर्दा गोरुले हानेर गर्धनमा ठूलो चोट लाग्यो । उनलाई आफन्तले सोही दिन काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा ल्याए । थारुको वैशाख २८ गते गर्धनमा इम्प्लान्ट राखेर शल्यक्रिया गरिएको छ । थारुलाई इन्जुरी भएकाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत उनले १ लाखसम्मको सरकारी सहुलियत पाउँछन्…