Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले सहुलियतपूर्ण ऋण सहायताका लागि एशियाली विकास बैंक (एडीबी)सँग वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको छ । सरकारले रु ११ अर्ब ५० करोडको सहुलियतपूर्ण ऋण सहायताका लागि एडिबीसँग वार्ता गर्न टोली गठन गरेको हो । ‘फुड सेफ्टी एण्ड एग्रिकल्चर कमर्सलाईजेशन कार्यक्रम’का लागि रु पाँच…