Live on
Your Voice, Your Power
काठमाडौं– सिभिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको छ । बचत र मुद्दतीको समायोजन गरी बनाइएको एन्यूटी डिपोजिट योजना अन्तर्गत बचतकर्ताले भविष्यमा आफूलाई चाहिने रकमको व्यवस्थापन गर्न निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्नेछ र ईच्छयाइएको रकम सो अवधि पश्चात एक्मुष्ठ प्राप्त गर्न सकिनेछ । सिभिल एन्यूटी डिपोजिट अन्तर्गत…