Khabarhub

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

खबरहब

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस (डिसिजन रिभ्यु सिस्टम) लागू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एनपीएलको तेस्रो संस्करणदेखि नै आधुनिक खेल प्रविधि डिआरएस लागू गर्ने तयारी गरेको[ ... ]

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

कविता श्रेष्ठ

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त गरेको पौराणिक कथाले आजको समाजलाई के सन्देश दिन्छ ? अनि ऋतु परिवर्तनको समयसँग जोडिएर मनाइने नवरात्र र दसैँको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व के हो[ ... ]

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

खबरहब

काठमाडौँ - पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोमाथि ३० दिनको प्रतिबन्ध र २५५ युरो (करिब २१५ पाउन्ड) जरिवाना आयशा गरेको छ । गत महिना राष्ट्रिय टोलीको बन्द प्रशिक्षण (क्याम्प) बिना अनुमति[ ... ]

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

खबरहब

पेरिस - फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली अधिकारीले राजधानी पेरिसका मुख्य भागहरूसहित अन्य प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन् । पेरिस प्रहरीका अनुसार प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र[ ... ]

नवरात्रको अन्तिम दिनः आज महानवमी

खबरहब

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज देशभर नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगेर चढाइन्छ। दसैँघर र[ ... ]

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ - पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजना अघि बढाउन बुढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णयलाई स्वागतयोग्य बताएका छन् । सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै डा. भट्टराईले हालै भोटेकोशी, त्रिशूली र बुढीगण्डकीमा आएको हिम-चट्टान पहिरोजन्य महाविपत्तिलाई…

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार र हतियार तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरको गड्डाचौकी

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । काठमाडौं परिसरको प्रहरी टोलीले उनलाई आइतबार

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत

करिब १ सय ३६ किलोग्राम गाँजासहित एकजना पक्राउ

चितवन– भरतपुर महानगरपालिका-२९ जुगेडीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ३६ किलो ५ सय ग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-४ पान्द्राङ बस्ने २७