Khabarhub

टिप्पणी

संकटबाट उत्रिने नयाँ दाउ, एमाले र नेकपाबीच फेरि एकता सम्भव छ ?

काठमाडौं- फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामले नेपाली राजनीतिको किनारामा पुगेका नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी बीचमा फेरि एकताको चर्चा चुलिएको छ । एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र)ले ०७४ साल मंसिरमा भएको[ ... ]

पूर्वऊर्जामन्त्री खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

खबरहब

काठमाडौं- सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न बिहीबार आदेश दिएको छ ।  सर्वोच्चका कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। यसअघि[ ... ]

उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध साढे १० करोडको भ्रष्टाचार मुद्दा

खबरहब

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त भाइकाजी तिवारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बिहीबार विशेष अदालतमा आरोपपत्र दायर गर्दै तिवारीले सार्वजनिक पदमा रहँदा अख्तियारको दुरुपयोग गरी[ ... ]

माइतीघरमा विद्यार्थीको नारा : बालेन सरकार, मूल्यवृद्धि उपहार

खबरहब

काठमाडौं- संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर खारेज गरी मूल्य समायोजन र जनताका लागि राहत प्याकेज घोषणा गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।  उनीहरूले सरकारसँग तत्काल निर्णय लिएर जनजीवनलाई[ ... ]

सरकारसँग यातायात व्यवसायीको माग : कि तेलको मूल्य घटाऊ कि गाडीको भाडा बढाऊ

खबरहब

काठमाडौं- नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । इन्धनमा भारी वृद्धि भएकाले तत्काल सवारीको भाडादर वृद्धि गर्न सरकारलाई सचेत गराएको महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए ।[ ... ]

कसरी बढ्ला विद्यालय शिक्षा विधेयक ? अट्ला क्रमशः निःशुल्कको प्रावधान ?

काठमाडौं– भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनपूर्वको प्रतिनिधिसभामा विचाराधीन २७ वटा विधेयकमध्ये विद्यालय शिक्षा विधेयक पनि थियो । तर, जेन-जी आन्दोलनपछि गत भदौ २७ मा संसद विघटन भएसँगै अरुजस्तै विद्यालय शिक्षा विधेयक पनि[ ... ]

शिक्षाको सुधारका लागि मन्त्रीसमक्ष सुझाव पेस

काठमाडौं– प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नेपालको शिक्षा प्रणालीमा देखिएका संरचनात्मक, नीतिगत तथा गुणस्तरीय समस्या समाधान गर्न ‘शिक्षाको समग्र सुधारका लागि सुझाव पत्र २०८३’ सरकारसमक्ष सुझावस्वरूप बुझाएको छ ।  परिषद्का राष्ट्रिय अध्यक्ष प्रा.डा दयाराम भुसाल नेतृत्वको टोलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई भेटगरी उक्त सुझावपत्र…

अवैध लागूऔषध गाँजा बरामद

सुनसरी– इनरूवा नगरपालिका-१० लवटोलियाबाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ६ सय ग्राम बुधबार बिहान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी काठमाडौँ नागार्जुन नगरपालिका-२ पानधारा बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-१२ चनौटे घर भएका ४२ वर्षीय इन्द्र बहादुर नेपालीलाई बुधबार

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका– १६ बालाजु

अठार वर्षदेखि जबरजस्ती करणीका फरार अभियुक्त पक्राउ

कञ्चनपुर– जबरजस्ती करणी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक जना अभियुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला