Khabarhub

जुगल हिमालमा पहिलो पटक मानव पाइला

काठमाडौं- भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ :२० बजे शिखरमा पुगेको हो । सोमबार बेलुकी ८ बजेबाट ४ हजार ७ सय २४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार बेलुकी पुगेको…