Khabarhub

‘हिमाल चढ्न मनोवैज्ञानिक र शारीरिक तयारी चाहिन्छ’

काठमाडौं-पर्वतारोहणको तीब्र अभिलाषा र जीवनका हरेक आयामलाई अझ सुन्दर बनाउने चाहना-यी दुई शक्तिले ३९ वर्षे आरोही मोजिज फिआमोन्चिनीलाई अघि बढ्ने प्रेरणा दिइरहेको छ। ६ वर्षसम्म पोर्चुगलको बसाईपछि यी पूर्व व्यापारिक प्रशासकले संसारलाई नजिकबाट नियाल्ने निधो गरी आफ्ना झिटिगुण्टा बोकेर निस्के। संसारलाई अझ नजिकबाट नियाल्ने उनको अभियान निरन्तर जारी छ। सोही अनुसार उनले हालसम्म ८० भन्दा…