Live on
Your Voice, Your Power
सिलगढी– भूस्वर्गका रुपमा चिचिने सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा गंगा दशहरा मेला शुरु भएको छ । प्रत्येक वर्षको जेठ महिनामा खप्तडामा गंगा दशहरा मेला लाग्ने गर्छ । मेला भर्नका लागि स्वेदश तथा विदेशबाट हजारौं तीर्थालु तथा पर्यटकहरु खप्तड पुग्ने गर्छन् । खप्तडमा मंगलबार राति विशेष मेला लाग्ने जनाइएको छ । खप्तड मेलाअन्तर्गत मंगलबार राति देउडा खेल्ने…