Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल भ्रमण वर्षको मुख्य मस्कटका रुपमा छनोट गरिएको यतीको मूर्ती ठूला होटल तथा विमानस्थलहरुमा राखिने भएको छ । नेपाली कलाकारले निर्माण गरेका यस्ता मूर्तिलाई नेपालको मौलिक पहिचानका रुपमा सबै ठूला होटल तथा विमानस्थलमा राख्न लागिएको हो । मस्कटलाई विदेशका विभिन्न शहरमासमेत प्रदर्शन गर्ने तयारी छ । भ्रमण वर्ष संयोजक सुरज वैद्यका अनुसार संसारका धेरै…