Khabarhub | Page 115 of 14320 | Nepal's Trusted News Source Khabarhub

जेन-जीहरू मिलेर नयाँ दल बनाउने कसरत, ‘पपुलर’ व्यक्तिको पछि लाग्दा आन्दोलन सकिने डर

दर्ता भइसकेकासँग मिसिँदा झन् समस्या हुने निचोड

ज्ञानु घिमिरे

काठमाडौं- मंगलबार दिनभर तीनवटा जेन-जी समूहसँग नेताहरूले छलफल गरेका छन् । करिब १० घण्टा चलेको छलफलमा अधिकांश जेन-जी प्रतिनिधिले कोही अग्रजलाई अभिभावक बनाएर जेन-जीहरूकै नेतृत्वमा पार्टी गठन गनुपर्ने मत राखे । यति मात्रै होइन, आन्दोलनको[ ... ]

जेन-जी मतदाताको अठोट- ‘बाआमासँग सल्लाह गरेर भोट हाल्ने दिन गए’

सीता न्यौपाने

काठमाडौं- फागुन २१ गते चुनाव भएमा २३ वर्षकी सगुन पहारीले पहिलो पटक मतदान गर्दै छिन् । उनी आफ्नो पहिलो मतदानलाई लिएर निकै उत्साहित छिन् । काठमाडौं बसेर कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेकी पाल्पाकी सगुनले आमाबुवाले जुन[ ... ]

‘सिक्वेल’का नाममा ब्याज खाने लोभ !

संगम ढकाल

काठमाडौं – हिट फिल्म ब्रान्डका रुपमा प्रस्तुत गरेर सिक्वेल ल्याउने अभ्यास बढ्दो छ । सिक्वेलको अभ्यास पुरानै हो । प्रायः हिट फिल्मको सिक्वेल आउने गर्छ । बक्स अफिसमा गुमनाम बनेका फिल्मका सिक्वेल पनि नबनेका होइनन्[ ... ]

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

खबरहब

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका विषयमा छलफल गरेकी छन् । आयोगका कार्यवाहक प्रमुख कायुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर राणा र अन्य अधिकारीहरू समेतको टोली छलफलका लागि आज प्रधानमन्त्री[ ... ]

यस्तो छ उज्यालो नेपालको प्रतिबद्धता पत्र, सदस्यता लिन २ सय तिरे पुग्ने  

ज्ञानु घिमिरे

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले दर्ता गराएको उज्यालो नेपाल पार्टीले, समावेशी लोकतन्त्र, सामुदायिक समाजवाद, बहुसांस्कृतिवाद र राष्ट्रिय एकतालाई आधारभूत सिद्धान्त बनाएको छ ।  निर्वाचन आयोगमा मङ्गलबार अद्यावधिक भएको यो दलले संविधान र ऐनको अधीनमा रही समान[ ... ]

माओवादीबाट १० नेताको विद्रोह : जनार्दनको ‘प्रगतिशील राष्ट्रिय अभियान’मा लागेको घोषणा

खबरहब

काठमाडौं-  माओवादी आन्दोलनमा दशकौँदेखि सक्रिय केही केन्द्रीय सदस्यहरूले नेकपा (माओवादी केन्द्र) बाट अलग हुँदै जनार्दन शर्माको नयाँ राजनीतिक अभियानमा लागेको घोषणा गरेका छन् ।  उनीहरूले शर्मा नेतृत्वको ‘प्रगतिशील राष्ट्रिय अभियान, नेपाल’ नामक नयाँ संगठनमार्फत देशभक्त,[ ... ]

आजका समाचार : एमालेबाट निकालिएका भीम नेकपातिर, दल दर्ताको कोसिसमा सुदन, जेन-जीहरू जुट्दै, कांग्रेस महाधिवेशन विवादमै अल्झियो र अस्ट्रेलिया–इन्डोनेसिया नयाँ सुरक्षा सन्धिमा सहमत

भीम रावललाई नेकपामा फूलमाला र अंकमालले स्वागत नेकपा एमालेबाट अलग भएर ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गर्दै आएका भीम रावल र नेपाल कम्युनिस्ट पार्टी श्रमजिवीका महासचिव प्रमोद नारायण यादव नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित सभामा उनीहरू नेपाली कम्युनिस्ट पार्टीमा…

जेनजी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी गर्ने थप दुई जना पक्राउ

गण्डकी – कास्की प्रहरीले ‘जेनजी’ आन्दोलनका क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर, पसलमासमेत आगजनी, तोडफोड तथा

 अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौं– कञ्चनपुरको भिमदत्त नगरपालिका-१ भासी साईफन नहरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्राम सहित बेदकोट नगरपालिका-८ बस्ने २० वर्षीय रबिद्र

‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम

कर्णाली– सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी अस्पतालले ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’ कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रमअन्तर्गत पहिलो चरण (सुर्खेत उपत्यकास्थित

कञ्चनपुर र कपिलवस्तुबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिका-१० राना दैजीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्राम सहित सोही नगरपालिका-५ झिलामिला