समाचार Archives | Page 1702 of 8388 | Khabarhub Khabarhub

ललिता निवास प्रकरणमा भोलिमात्रै फैसला आउने

काठमाडौं- ललिता निवासको जग्गा प्रकरणमा भोलि बिहीबारमात्रै फैसला आउने भएको छ । विशेष अदालतले बुधबार नै फैसला सुनाउने बताइएपनि अबेर भएकाले हेर्दाहेर्दैमा राखिएको हो । गत माघ २ गतेदेखि विशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दामा हिजो बहस सकिएपछि आज फैसला सुनाउने तयारी थियो । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्री चन्द्रदेव जोशी र भाटभटेनीका सञ्चालक मीनबहादुर…