Live on
Your Voice, Your Power
काठमाडौं– हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा समायोजन भएको छ । हाथवेले १२ प्रतिशत बोनस शेयर वितरण गर्दै छ । त्यसका लागि शुक्रबार (भदौ १३ गते) एक दिनका लागि बुक क्लोज गरेको छ । बिहीबार बजार बन्द भएपछि शेयर मूल्य समायोजन भएको हो । कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता…