Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल सरकारले ‘आर्थिक सुधारको मार्गचित्र’ तयार पार्न पूर्वअर्थसचिव रामेश्वर खनालको संयोजकत्वमा आयोग बनाएको थियो, जुन समितिले गत चैत २९ गते सरकारलाई ४४७ पृष्ठको प्रतिवेदन बुझायो । प्रतिवेदनको पृष्ठ १४७ देखि १५४ सम्म नेपालको लगानी विदेशमा खुल्ला गर्नेबारे सुझावहरु समेटिएका छन् । आर्थिक वर्ष २०७८-७९ देखि हालसम्मको आर्थिक अवस्थाको समग्र विश्लेषणका लागि सरकारले खनालको संयोकत्वमा…