इनसाइट/स्पेशल Archives | Page 214 of 1000 | Khabarhub Khabarhub

साताको अन्तिम कारोबारको दिन ३३ अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर कारोबारको अन्तिम दिन नेप्सेमा भारी गिरावट आएको छ । बिहीबार नेप्सेमा ६ अर्ब १४ करोड ४० लाख ६५ हजार ७४४ रुपैयाँ बराबरको शेयर कारोबार हुँदा नेप्से ३३.४२ अंकले घटेको हो । बिहीबारको कारोबारमा उद्योग र म्यूचुअल फन्ड सेक्टर बाहेक अन्य सबै सेक्टरको सूचकांक घटेको छ । जसमध्ये सबैभन्दा…