Live on
Your Voice, Your Power
धनगढी– नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य एवम् तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणको निन्दा गरेको छ । एक साताअघि जेन–जी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमै भएको आक्रमणलाई कांग्रेस कैलालीले अमानवीय ढंगले बर्बरतापूर्ण आक्रण भनेको छ ।…
जनकपुरधाम- जनमत पार्टीले आफ्ना केन्द्रीय सचिव बिशेश्वर प्रसाद (बीपी) साहलाई निलम्बन गरेको छ। उनीविरुद्ध दर्ता भएको बलात्कार मुद्दामा अनुसन्धान पूरा
बाँके– कोहलपुर नगरपालिका-२ सालको बुटा नजिकैबाट स्रोत नखुलेको नगद ७ लाख ६६ हजार रुपैयाँसहित तीन जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ
काठमाडौँ– गत बिहीबार दिउँसो नेपाली सेनाको मुख्यालय अगाडि भएको कुटाकुट गर्न पुगेका प्रेम लामा र पत्रकाहरूबीच आइतबार फेरि हानाहान भएको
काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ