Live on
Your Voice, Your Power
काठमाडौं- यही वैशाख ४ र ५ गते बुटवल पावर कम्पनीअन्तर्गत आँधिखोला जलविद्युत केन्द्रको विद्युत् उत्पादन बन्द हुने भएको छ । पावर हाउसको वार्षिक मर्मत कार्यक्रम अन्तर्गत दुई दिन केन्द्रको तर्फबाट उत्पादन हुने विद्युत् पूर्णरूपमा बन्द हुने कम्पनीले जनाएको हो । विद्युत् उत्पादन हुने दुई दिन राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गरेर वितरण गरिने र राष्ट्रिय…