इनसाइट/स्पेशल Archives | Page 218 of 802 | Khabarhub Khabarhub

अब न्युरोडमा महँगो सटर खोलेर कोही बस्दैन

यहाँ उद्योग व्यवसायीले कुरा राख्नुभएको छ। अर्थतन्त्र परिवर्तन भइरहन्छ, सधैँ एकनास हुँदैन। कोभिड-१९ पछिको असरले गर्दा अर्थतन्त्रका धेरै आयाम परिवर्तन भइरहेका छन्। अर्थतन्त्रमा जानेर वा नजानेर परिवर्तन भइरहेका छन्। अहिले प्रविधिको विकाससँगै विद्युतीय सवारी र बिजुलीको प्रयोग बढिरहेको छ। यसले गर्दा ‘इम्पोट भोलुम’ धेरै नघटे पनि राजस्व घटिरहेको छ। किनभने विद्युतीय सवारी साधनको हाम्रोमा ‘प्रायोरिटी’…