इनसाइट/स्पेशल « Khabarhub

साताको शेयर : चार दिन कारोबार हुँदा ८१ ओरालो, ३५ अर्बको किनबेच

काठमाडौं– अघिल्लो साता सोमबारबाट निरन्तर घटेको शेयर बजारले यो साताको मंगलबारसम्म ओरालो यात्रा कायमै राख्यो । चार दिन मात्रै कारोबार हुँदा साताको अन्तिम दिन बुधबार बजारमा हरियाली छायो ।एकदिन मात्रै हरियाली छाउँदा पनि सातामा समग्र ८१.९५ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्यो । ४ दिनमात्रै कारोबार हुँदा समग्रमा नेप्से दैनिक औसत २०.४८ अंकले घटेको छ…