Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबार चालु आर्थिक वर्ष २०८१/०८२ को दोस्रो त्रैमासको मौद्रिक नीति समीक्षा गरेको छ । गभर्नर डा. महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा भएकाले पनि चासोसाथ हेरिएको थियो । तर, मौद्रिक नीतिको दोस्रो त्रैमास समीक्षाले ठूलो परिवर्तन केही गरेन । गभर्नर अधिकारीको कार्यकाल यही चैत २५ गते सकिने भएकाले…