इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप :सात बैंकका सीईओलाई राष्ट्र बैंकले गरायो सचेत, नेप्से ५२ अंकले बढ्यो

काठमाडौं- बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५२.२६ अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले ७ वटा विकास बैंकका सिईओलाई सचेत गराएको छ । सिमेन्टमा मूल्य बढ्नुको कारण सात दिनभित्र पेस गर्न लेखा समितिले निर्देशन दिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको…