इनसाइट/स्पेशल « Khabarhub

नेपाल विजनेस समिट काठमाडौँमा हुँदै

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्श र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजनामा  काठमाडौँमा अन्तरराष्ट्रियस्तरको बिजनेस समिट हुने भएको छ। दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्शले जनाएको छ। उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रसँग सम्बन्धित…