इनसाइट/स्पेशल « Khabarhub

दोलखाका ९ स्थानीय तहको बेरुजु १४ करोड ३९ लाख 

दोलखा– जिल्लाका ९ वटा स्थानीय तहको बेरुजु १४ करोड भन्दा बढी रहेको पाइएको छ। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ९ स्थानीय तहको आर्थिक वर्ष २०८०-०८१को बेरुजु १४ करोड  ३९ लाख ८८ हजार रहेको पाइएको छ। दुई नगरपालिका र सात गाउँपालिका मध्ये सबैभन्दा बढी बेरुजु विगु गाउँपालिका र सबैभन्दा कम बेरुजु जिरी नगरपालिकाको रहेको…