इनसाइट/स्पेशल Archives | Page 247 of 1001 | Khabarhub Khabarhub

सुनको मूल्य अहिलेसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं-  सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो । यस अघि बिहीबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ…