Live on
Your Voice, Your Power
काठमाडौं- गोदरेज नेपालले पश्चिम नेपालमा एक डिलर मिट आयोजना गरेको छ । यस कार्यक्रममा कम्पनीले नवीनतम् उत्पादनको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिमा छलफल गरेको थियो । कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे। डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सहभागिता जनाए । फ्रिज,…