समाचार Archives | Page 2563 of 8547 | Khabarhub Khabarhub

नेपालका म्याक्स बस्नेत स्कटल्याण्ड बक्सिङको च्याम्पियन

काठमाडौँ– नेपालका म्याक्स (मनोहर) बस्नेतले स्कटल्याण्ड च्याम्पियनको उपाधि जितेका छन् । नेपालबाट प्रतिनिधित्व गर्दै बेल बक्सिङसँग एकेडेमी, स्कटल्याण्डको निमन्त्रणामा स्कटल्याण्ड पुगेका बस्नेतले स्कटल्याण्डका बक्सर च्याम्पियन अलिस्टेअर फ्रेवलाई हराउँदै सो उपाधि जितेका हुन् । मुलेन बक्सिङ प्रमोसनले आयर रेसकोर्स, स्कटल्याण्डमा आयोजना गरेको खेलमा स्कटीस क्रुजवेट च्यामपियन अलीस्टेअरलाई हराएसँगै नेपाली बक्सर म्याक्स बस्नेत स्कटीस क्रुजवेट च्यापियन बनेका…