समाचार « Khabarhub

प्रधामन्त्री ओलीको व्यंग्य : विरोध गर्ने विषय नपाएपछि दौराको रङ मिलेन भन्न थाले

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विरोधीहरुले विरोधका लागि कुनै विषय नै नपाएर कोट मिलेन, टोपी मिलेन, दौराको रङ मिलेन भन्न थालेको भन्दै व्यंग्य गरेका छन् । नेकपा गण्डकी प्रदेशद्वारा सोमबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षीहरुसँग विरोध गर्ने कुनै विषय नै नभएको बताए । समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले…