Khabarhub | Page 259 of 12156 | Nepal's Trusted News Source Khabarhub

एमालेको दस्तावेज : कसैले यस्तो नलेखोस् !

ओलीको विरोधाभाष : कांग्रेससँग सहवास, राष्ट्रिय शक्ति जन्माउने आश

अरुण बराल

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटीको तीनदिने बैठक मंगलबार सकिएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले २० पृष्ठको राजनीतिक प्रतिवेदन (२४ पृष्ठ अनुसूची थपेर ४४ पृष्ठ बनाइएको) पेश गरेका थिए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले[ ... ]

एमालेको निष्कर्ष : कांग्रेससँग मिलेपछि राजनीतिक स्थायित्वको आशा जाग्यो

ओली सहभागी बैठकले सरकारलाई भन्यो : सबै भ्रष्टाचारको छानबिन होस्

खबरहब

‘बर्मादेखि अफगानिस्तानसम्म ठूलो भूकम्पको शक्ति सञ्चय भएको छ’

थुप्रै हिमताल उच्च जोखिममा पर्न सक्ने

कृष्ण तिमल्सिना

काठमाडौं- चीनको तिब्बतमा मंगलबार बिहानै ठूलो भूकम्प गयो । सबेरै बिहान त्यसको धक्का नेपालका विभिन्न भागमा पनि महसुस गरिएको छ । बिहान ६ः५० जाँदा तिब्बतको सिगात्से र नेपालको पूर्वी पहाडको सीमा क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्पको[ ... ]

माओवादीले पारित गर्‍यो १६ बुँदे प्रस्ताव, सरकारको कडा विरोध

खबरहब

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक १६ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । आइतबारदेखि सुरु भएको बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको हो । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल[ ... ]

सशस्त्र प्रहरीका चार डीआईजीको पदावधि थप गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि आज राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थप गर्ने निर्णय गरेको छ । नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी मुख्यालय मकवानपुरका…

सप्तरी प्रहरीद्वारा तीन महिनामा एक सय ९२ जना फरार प्रतिवादी पक्राउ

सप्तरी– पछिल्लो तीन महिनामा सप्तरी प्रहरीले एक सय ९२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज

सुन गोहोरोसहित दुई जना पक्राउ

काठमाडौं– विराटनगर महानगरपालिका–१३ कोशी राजमार्गबाट छ वटा दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ परेका छन् ।  भारतबाट विराटनगरतर्फ आउँदै

लेखा समिति सभापति पोखरेलका ‘स्वकीय’ विरुद्ध पक्राउ पुर्जी

विराटनगर– सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्व स्वकीय सचिव अनिल कुमार पोखरेललाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

मधेशकी तत्कालीन सचिव नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयकी तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको