इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य आजपनि बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार छ दिनदेखि बढिरहेको छ । आइतबार पनि सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको हो । यो साता लगातार सुनको मूल्य बढ्दा तोलामा ७२ सय रुपैयाँले वृद्धि भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ  । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको…