Live on
Your Voice, Your Power
काठमाडौं – निम्न मध्यम वर्गीय परिवारको बाहुल्यता रहेको समाजमा चाडपर्वले रौनकसँगै छट्पटी बढाउँछ । निम्न वर्गका मानिसलाई चाडपर्व महत्वपूर्ण हुन्छ, तर सँगसँगै आर्थिक अत्यास पनि बढाउँछ । नेपालीले मनाउने चाडपर्वमध्ये दशैँ सबैभन्दा ठूलो हो । आर्थिक कारणले बढी छट्पटी पनि यही पर्वका बेला हुने गर्छ । यो पर्वले सामान्य परिवारदेखि देशकै अर्थतन्त्रमा फरक–फरक हलचल ल्याउँछ…