Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल राष्ट्र बैंकले थप ३० अर्ब निक्षेप संकलन गर्ने भएको छ । सो बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै २१ दिनको लागि ३० अर्ब रुपैयाँ थप निक्षेप संकलनको लागि बोलकबोल आह्वान गरेको हो । राष्ट्र बैंकले आज ३ बजेभित्र नै अनलाईन बिडिङमार्फत् बोलकबोल गर्नुपर्ने जनाएको छ । जसको सावाँ ब्याज भुक्तानी चैत…