Live on
Your Voice, Your Power
काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधान तथा अर्थमन्त्री हुन् । नयाँ सरकार बनाउन गत असार १७ गते एमाले र नेपाली (कांग्रेस)बीच भएको सात बुँदे सहमतिको महत्वपूर्ण दुई बूँदा कार्यान्वयनको कार्यभार अर्थमन्त्री पौडेलकै काँधमा छ । उक्त सहमतिको तेस्रो बुँदामा अर्थतन्त्रमा विद्यमान शिथिलता हटाउने, विश्वसनीय र व्यवसायिक वातावरण तयार गर्ने तथा…