इनसाइट/स्पेशल Archives | Page 295 of 970 | Khabarhub Khabarhub

सञ्चार मन्त्रालयको मिलेमतोमा इन्टरनेट कम्पनीलाई विदेशी मुद्रा सटही दिएको आशंका

काठमाडौं– सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग मिलेमतो गरी ती कम्पनीलाई अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा सटही गर्न दिएको देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई उनीहरुले सरकारलाई बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर, रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोष दस्तुर नबुझाइकन नै अर्बौं विदेशी मुद्रा सटहीको सिफारिस दिएको विषयले सो आशंका पैदा गराएको हो…