Live on
Your Voice, Your Power
काठमाडौं- टाटा मोटर्सले सिप्रदी ट्रेडिङ प्रालिसँगको सहकार्यमा नेपालमा टियागो इभी २०२५को बुकिङ्गको साथै डेलिभरी सुरु गरेको छ । टियागोइभी २०२५ मोडल पुरानै सुरुवाती मूल्य २७.४९ लाखमा नेपालमा आएको छ। टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेडका अन्तर्राष्ट्रिय व्यापार प्रमुख यश खंडेलवाल भन्छन्, 'नेपालमा हाम्रा विद्धुतीय सवारीसाधनको सफलताले नयाँ २०२५ टियागोइभि ल्याउन उत्प्रेरित गरेको हो । यस गाडीको आरामदायी तथा क्लच र गियरको झन्झट…