इनसाइट/स्पेशल « Khabarhub

बजाज एन २५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

काठमाडौं- बाइक उत्सव स्पीड फेस्ट २०२५ शनिबार एलिस रिसेप्सन, बालुवाटारमा सम्पन्न भएको छ ।  यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्‍याली, टेस्ट राइड सेसन, नेपालका चर्चित ब्याण्ड द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष साङ्गीतिक प्रस्तुति लगायत विभिन्न कार्यक्रमहरू समावेश थिए । उक्त फेस्टमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो । त्यसैगरी यस…