Khabarhub

मतगणनामा पछि परेपछि हर्क साम्पाङले भने- अन्तिमसम्म पर्खिनुस्, आत्तिनु र मात्तिनु हुँदैन

खबरहब

काठमाडौं- श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म नआत्तिन आग्रह गरेका छन् । साम्पाङले सामाजिक सञ्जालमा लेख्दै मतदाता सुभेच्छुकलाई अन्तिम समयसम्म पर्खन आग्रह गरेका छन् ।[ ... ]

आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै

खबरहब

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन लागेको छ। वालिङ नगरपालिकाको एक मतदान केन्द्रमा निर्वाचन अधिकृतको हस्ताक्षरबिनै मत खसेको विवादका कारण दुई घण्टासम्म मतदान रोकिएको थियो।  विवादका बेला मतपेटिकामा खसेका १७१ मतपत्र[ ... ]

सहज बहुमततिर रास्वपाको चुनावी आँधी : ९० स्थानभन्दा धेरैमा अग्रता, दोहोरो अंक छुन संघर्ष गर्दै कांग्रेस-एमाले

खबरहब

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। बिहीबार एकैचरणमा भएको मतदानपछि अहिले देशभर मतगणना भइरहेको छ। अहिलेसम्को नतिजाले यो निर्वाचन युवा ऊर्जा र परिवर्तनको चाहनासँग जोडिएको देखिएको छ। प्रारम्भिक रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सहज बहुमततिर[ ... ]

रुकुम पश्चिममा जनार्दन शर्माले लिए अग्रता, नेकपाका गोपाल शर्मा पछ्याउँदै

खबरहब

रुकुम पश्चिम– प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मा प्रभाकरले अग्रता कायम गरेका छन्। हालसम्मको मतगणनाअनुसार शर्मा ७२६ मत प्राप्त गरी शीर्ष स्थानमा छन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका[ ... ]

पाल्पा–१ मा मतगणना अपडेट : रास्वपाका विमल पन्त अग्रस्थानमा

पाल्पा क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विमल पन्त अग्रस्थानमा रहेका छन् । हालसम्म कुल ६ हजार ११९ मत गणना भएको छ ।  सदर मतमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तले २,५७२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन्।…

सेनाले गरे अस्थायी मतदान केन्द्रबाट मतदान

काठमाडौं– कर्मचारी तथा सुरक्षाकर्मीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था हुँदा मतदाता नामावलीमा नाम हुने सैनिकहरूले मतदान गरेका छन् ।  काठमाडौँको भद्रकालीस्थित

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका