Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल ल्यूब आयल लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले १४ लाख ५७ हजार २५३.६० कित्ता हकप्रद शेयरको अनुमति मागेको हो । हकप्रद शेयर बिक्री प्रबन्धकको को काम एनआइएमबी एस क्यापिटलले गर्ने…