Live on
Your Voice, Your Power
काठमाडौं- आम मानिसमा सूचना प्रविधिको पहुँचमा भएको विस्तारसँगै भुक्तानीमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग हुँदै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आर्थिक वर्षको फागुन महिनामा संख्यात्मक रूपमा सबैभन्दा धेरै मोबाइल बैंकिङको प्रयोग भएको छ । फागुन महिनामा प्रयोगकर्ताले दुई करोड ६७ लाख ५७ हजार १९४ पटक भुक्तानीका लागि मोबाइल बैंकिङ प्रयोग गरेका…