इनसाइट/स्पेशल « Khabarhub

सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले घट्यो

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार…