इनसाइट/स्पेशल « Khabarhub

 शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा बस्दै छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न आज सभा बोलाएको हो ।सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद ९कर सहित० लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।  सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा…