इनसाइट/स्पेशल « Khabarhub

आठ महिनामा नेपाल आए सात लाख बढी पर्यटक : कुन महिनामा कति ?

काठमाडौं - सन् २०२४ को आठ महिनामा सात लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि अगस्त महिनासम्म सात लाख २० हजार तीन सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका हुन्। बोर्डकानुसार अगस्तमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ। सो महिनामा मात्र ७२ हजार सात सय १९ पर्यटक…